राजनीति2 years ago
स्वीस राजदूतलाई प्रधानमन्त्री ओलीको आग्रहः नेपालमा वैदेशिक लगानी बढाउन सहयोग गरिदिनुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका...