तथ्य खोज6 महिना ago
नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको नेतृत्वमा बनाइएको होल्डिङ सेन्टरको २ अर्ब १७ लाख अनियमिततामाथि महालेखाले तेस्रो वर्ष पनि उठायो प्रश्न
नेपाल मुहार – २०८१-०२-१४ ‘सम्पति व्यवस्थापन– नेपाली सेनाका युनिट अन्तर्गत कोभिङ–१९ संक्रमणको अवधिमा प्रयोग गर्न २०७८।०३।०३ मा खरिद बस्दोबस्त गरी झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली...