Connect with us

अर्थ

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा तोकियो

Published

on

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारको खर्च निर्धारण गरेको छ । राष्ट्रियसभा निर्वाचन नियमावली, ०७३ अनुसार खर्च निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार, एक उमेदवारले १० शीर्षकमा कुल तीन लाख ५० हजार खर्च गर्न पाउनेछन् । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र उनीहरुले खर्च विवरण आयोगमा बुझाउनुपर्नेछ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.