Connect with us

अर्थ

सेयर बजार सामान्य अंकले बढ्यो

Published

on

यर बजार सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक) आज  २८.९१ अङ्क अर्थात् १.११ प्रतिशतले बढेको हो । आज भएको कारोबार २ हजार ६ सय १२ दशमलव २० विन्दुमा पुगेर अडिएको छ।

जसअनुसार आज विभिन्न ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँमा कारोबार भएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.