Connect with us

समसामयिक

संसदका तीनवटा समितिको बैठक बस्दै

Published

on

संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयककाृ सबन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सबन्धित दफाहरुमा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।

साथै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । जसका लागि बिहान ११ बजे बैठक बोलाईएको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.