Connect with us

अर्थ

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Published

on

विशाल बजार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले साधारण सभा तथा लाभां प्रयोजनार्थ फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ आज फागुन ८ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । 

यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.