Connect with us

राजनीति

संसदका दुई समितिको बैठक बस्दै, अर्थको बैठकमा अर्थमन्त्री जाने

Published

on

संघीय संसद अन्तरगतका दुइ समितिको बैठक बस्दैछ । संङघीय संसद सचिवालयका अनुसार अर्थ समिति र बिधायन ब्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई  संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल पुग्ने सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । 

सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.