Connect with us

अर्थ

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

Published

on

 नेपाली कांग्रेसका कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले उनलाई आज नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेवाट पराजित श्रेष्ठ देउवा निकट मानिन्छन् ।

महाधिवेशन पछि उक्त पद रिक्त थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.