राजनीति एमालेको सचिवालय बैठक बस्दै Published 2 years ago on October 1, 2024 By Nepal Muhar नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ । Related Topics:Featuredएमालेसचिवालय Up Next कांग्रेस संसदीय दलको बैठक बस्दै Don't Miss कांग्रेसले बोलायो संसदीय दलको बैठक Nepal Muhar Continue Reading You may like जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग एमाले संसदीय दलको नेतामा बादल निर्विरोध एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको औपचारिक दाबी च्यासलमा एमाले सचिवालय बैठक जारी एमालेले बोलायो सचिवालय बैठक एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन Click to comment Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.