समसामयिक अरुणमा बढ्यो जलसतह, सर्तकता अपनाउन आग्रह Published 8 months ago on August 14, 2024 By Nepal Muhar अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ। स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। Related Topics:अरुणजलसतह Up Next स्थानीयको सहमति बिना जग्गा अधिग्रहण गर्न खोज्ने अख्तियारको प्रयास विफल Don't Miss रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्दा बन्द Nepal Muhar Continue Reading You may like दूधकोसी र अरुण नदीमा बाढीको सम्भावना, सतर्क रहन मौषम विज्ञान विभागको आग्रह Click to comment Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.