Connect with us

अन्तर्राष्ट्रिय

इजरायली हवाइ हमलाबाट बालबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु

Published

on

इजरायली हवाई हमलाको क्रममा विश्व स्वास्थ्य संगठनका प्रमुख बालबाला बाँचेका छन्  । संयुक्त राष्ट्र संघका अन्य कर्मचारीसहित यमनको जुन अन्तर्राष्ट्रिय विमानस्थलमा डब्लु एच ओ प्रमुख रहेका थिए, त्यही बिमानस्थलमा इजरायलले हवाइ हमला गरेको थियो । 

आफ्नो सोशल मिडिया पोस्टमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने कि उनी र कर्मचारी विमानमा चढ्न लागेका थिए, जब एयरपोर्ट हवाई बमबारीमा पर्यो।

‘हाम्रो विमानका चालक दलका एक सदस्य घाइते भएका छन्,’ उनले लेखेका छन्, ‘एयरपोर्टमा दुई जनाको मृत्यु भएको छ।’

सो बमवारीले पावर स्टेशन र एअरपाेर्टमा असर गरेको छ  ।  हुथीद्वारा सञ्चालित मिडियाका अनुसार कम्तिमा तीन जनाको मृत्यु भएको छ र एक दर्जन भन्दा बढी घाइते भएका छन्। इजरायलले आक्रमणको जिम्मेवारी लिए पछि इरान समर्थित विद्रोही समूहले आक्रमणलाई बर्बर भनेका छन्।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.