काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई हिरासत मुक्त गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले रिजाललाई जिम्मा जमानीमा छाडेकोले जानकारी दिएका छन्।
‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं। बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने।
रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको एपी भट्टराईको भनाइ छ ।
✏️ टिप्पणी लेख्नुहोस्