समसामयिक

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका– ५ कुवाकोटका ४२ वर्षिय सुरेन्द्र कुँवर मृत अवस्थामा फेला परेका हुन्। कुँवरलाई घरनजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बिहीवार बिहान…

राजनीति