नेकपा एमालेको ११ औँ महाधिवशेनमा महासचिव पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि सर्वनाक भएका छन्। पाण्डे ९९९ मत पाएर महासचिवमा शंकर पोखरेलसँग पराजित भएका थिए। उनले केन्द्रीय सदस्यमा ९६१ मत मात्रै ल्याए।
केन्द्रीय सदस्यमा १५ सय भन्दा बढी मत ल्याउने मात्रै निर्वाचित भएका छन्। पाण्डेले त्यो भन्दा निकै कम ल्याएले स्वतः पराजित भएका हुन्।
✏️ टिप्पणी लेख्नुहोस्