"बंगलादेश" को लागि खोज नतिजाहरू
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बीएनपीकी अध्यक्ष खालिदा जियाको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जियाको ८० वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भए...
बंगलादेश प्रहरीले खोजिरहेका फैसल करीम मसूदबारे पढ्नुहोस् यो जानकारी
बंगलादेशका विद्यार्थी नेता तथा इंकलाब मञ्चका संयोजक शरीफ उस्मान हादीको हत्या प्रकरणमा प्रमुख अभियुक्तका रूपमा फैसल करीम मसूदको नाम अगाडि आएको छ। बंगलादेशी प्रहर...
बंगलादेशमा हादीको अन्त्येष्टिमा हजारौं सहभागी, हत्यारा समात्न २४ घण्टाको ‘अल्टिमेटम’
बंगलादेशमा गोली हानी हत्या गरिएका इन्कलाब मञ्चका नेता शरीफ उस्मान हादीको अन्तिम संस्कारमा हजारौं नागरिक सहभागी भएका छन् । हादीको हिजो शनिबार अन्तिम संस्कारका गर...
शेख हसिनाविरुद्ध लडेका विद्यार्थी नेताको हत्यापछि बंगलादेशमा फेरि भड्कियो हिंसा
पार्टी र पत्रिकाका कार्यालयहरूमा तोडफोड र आगजनी विद्यार्थी नेता सरिफ उस्मान हादीको मृत्यु भएपछि बंगलादेशमा फेरि हिंसा भड्किएको छ। बीबीसी बंगलाका अनुसार उनको मृत...
बंगलादेशमा शेख हसिनाका विरोधी हादीको गोली हानी हत्या
बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब मञ्चका प्रवक्ता शरिफ उस्मान हादीको सिंगापुरमा उपचारका क्रमम...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा समेत दोषी किटान
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध अर्को हिंस्रक काण्डको फाइल समेत खोलिएको छ । मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलाद...
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’
अस्पतालमा उपचाररत बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएको छ। फोक्सोमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी ८० वर्षीया ज...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर
बंगालदेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । बंगलादेशमा गत वर्ष विद्यार्थीको नेतृत्...
बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्राहलय बनाउने घोषणा
बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी घर ‘गणभवन’लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब यस भवनलाई ‘जुलाई...
बंगलादेशका पूर्वप्रधानन्यायाधीश पक्राउ, अदालतले पठायो जेल
ढाकाको एक अदालतले बंगलादेशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई पक्राउ गरी जेल पठाएको छ । जात्राबारी प्रहरी चौकी नजिकै विद्रोहका क्रममा भएको हत्याको मुद्दाम...
बंगलादेश विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, ७८ को उपचार जारी
बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । ढाका ट्रिब्युनका अनुस...
राति १२ बजेबाट बंगलादेशमा विद्यूत निर्यात सुरू गरिने, १ अर्ब २९ करोड आम्दानी हुने
नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक...
बंगलादेशमा रवीन्द्रनाथ टैंगोरको निवासमा तोडफोड
कट्टरपन्थीहरूको भीडले बंगलादेशको सिराजगञ्जमा रहेको महान कवि रवीन्द्रनाथ टैगोरको पुर्ख्यौली निवासमा आक्रमण गरेका छन् । कचहरी घर भनेर चिनिने कबि टैगोरको पुर्ख्यौ...
बंगलादेशमा हसिनाको पार्टीमाथि प्रतिबन्ध, अवामी लिगले भन्यो, ‘असंवैधानिक’
शेख हसिनाको राजनीतिक दल अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाइए पछि नयाँ बहस सुरू भएको छ। बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय सुरक्षाको चिन्तालाई उद्धृत गर्द...
भारतले खोस्यो बंगलादेशलाई दिँदै आएको ‘ट्रान्स सिपमेन्ट’ सुविधा
बंगलादेशका प्रमुख मोहम्मद युनुसको भारतको उत्तर पूर्वी राज्यहरू प्रति गरेको टिप्पणी महँगो साबित भएको छ । बंगलादेशलाई झटका दिँदै भारतले बंगलादेशलाई दिँदै आएको ‘ट...