"म्याग्दी" को लागि खोज नतिजाहरू
म्याग्दीमा महशिकार सुरु: पहिलो दिन करिब ७० लिटर मह निकालियो
म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महस...
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको छ । धवलागिरि गाउँपालिकाले सञ्चा...
बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित
बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्...
सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ ब...
म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना
जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गरेबा छन् । त्...
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको जित निश्चित
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन...
म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति स् लक्ष्यअघि नै सम्पन्न
अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट व...
म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन
यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँ...
मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवारः रोजगारी र प्रविधिका विषय चर्चामा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ । बिहानीपख डम्म कुहिरोले ढा...
म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली...
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ र म्याग्दीका २९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । प्रतिनिधिसभातर्फ एउटामत्रै...
म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध
परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका छन् । लुलाङ आधारभूत विद्यालयका श...
म्याग्दीमा पहिरोले पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता
म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ । आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपाल...