📅 सोमबार, जेठ ४, २०८३
नेपाली युनिकोडर · Nepali Unicoder
0
↓ युनिकोड आउटपुट · Unicode Output
0
📖 Quick Reference Chart
Vowels · स्वर
aaaiii
uuueai
oauri
Consonants · व्यञ्जन
kkhgghng
chchhjjhny
TThDDhN
tthddhn
pph/fbbhm
yrlv/w
shShsh
kshक्ष gyaज्ञ trत्र L
Special · विशेष
MH~
...
0-9०-९
📅 मिति रूपान्तरण · AD / BS Converter
AD → BS
BS → AD
📅 पूर्ण पात्रो हेर्नुहोस् → View Full Calendar

"निर्वाचन" को लागि खोज नतिजाहरू

70 लेखहरू भेटियो
नतिजा 1–15 मध्ये 70
निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा दलहरूसँग परामर्श, विदेशबाट मतदान र ‘नो भोट’बारे मतान्तर
राजनीति

निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा दलहरूसँग परामर्श, विदेशबाट मतदान र ‘नो भोट’बारे मतान्तर

सरकारले निर्वाचन आयोगमै फिर्ता पठाएको निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि राजनीतिक दलसँग परामर्श सुरु भएको छ । प्रतिनिधिसभाको निर्वाचनक...

📅 Baisakh 30, 2083 BS 👁 1,102 ⏱ 5.0 मिनेट
उद्योग वाणिज्य महासंघको निर्वाचन आज, आजै मत गणना हुने
अर्थ

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, आजै मत गणना हुने

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार (बैशाख २२) नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्...

📅 Baisakh 22, 2083 BS 👁 3,987 ⏱ 2.0 मिनेट
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
राजनीति

निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भए...

📅 Chaitra 7, 2082 BS 👁 517 ⏱ 4.0 मिनेट
निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने
राजनीति

निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने

हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज नेकपा ९एमाले०को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी...

📅 Falgun 30, 2082 BS 👁 2,766 ⏱ 1.0 मिनेट
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
समसामयिक

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत...

📅 Falgun 29, 2082 BS 👁 9,090 ⏱ 4.0 मिनेट
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई
अन्तर्राष्ट्रिय

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ ।

📅 Falgun 26, 2082 BS 👁 6,407 ⏱ 1.0 मिनेट
सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचन: एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
राजनीति

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचन: एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा

सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा ९एमाले०का उम्मेदवार अर्जुन...

📅 Falgun 24, 2082 BS 👁 5,670 ⏱ 2.0 मिनेट
निर्वाचनका दिन कतै पनि वर्षा नहुने
राजनीति

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन (बिहीबार) मौसम सफा रहने जनाएको छ । आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै बिह...

📅 Falgun 20, 2082 BS 👁 6,307 ⏱ 2.0 मिनेट
निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
राजनीति

निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेक...

📅 Falgun 20, 2082 BS 👁 6,942 ⏱ 2.0 मिनेट
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
राजनीति

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएक...

📅 Falgun 20, 2082 BS 👁 8,043 ⏱ 3.0 मिनेट
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
राजनीति

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीस...

📅 Falgun 20, 2082 BS 👁 7,120 ⏱ 2.0 मिनेट
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
राजनीति

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्...

📅 Falgun 20, 2082 BS 👁 1,490 ⏱ 3.0 मिनेट
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
समसामयिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।

📅 Falgun 20, 2082 BS 👁 1,075 ⏱ 1.0 मिनेट
निर्वाचन २४ घण्टा बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
राजनीति

निर्वाचन २४ घण्टा बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको...

📅 Falgun 20, 2082 BS 👁 1,909 ⏱ 2.0 मिनेट
‘आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’
राजनीति

‘आश्वासन हैन, खानेपानी, सडक र रोजगार देऊ’

पाल्पा क्षेत्र नं २ को तिनाउ गाउँपालिका–४ सत्यवतीका मीनबहादुर चौहानले हरेक पटकका निर्वाचनमा पानी ल्याइदिन भने पनि आफूहरुको समस्या कसैले नसुनेको बताएका छन् । उनी...

📅 Falgun 18, 2082 BS 👁 9,329 ⏱ 8.0 मिनेट