"निर्वाचन" को लागि खोज नतिजाहरू
निर्वाचन ३२ दिन बाँकीः १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ ज...
निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई...
राष्ट्रियसभा सदस्यको निर्वाचनः जनप्रतिनिधिकै मत बदर
लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो ९आइतबार० सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ । प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गर्नुभएक...
निर्वाचन ४३ दिन बाँकीः आज उम्मेदवारविरुद्ध उजुरी दिने दिन
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्...
प्रतिनिधि सभा निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
आउँदो फागुन २ज्ञ गतथे तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्...
कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ । मङ्गलबार बिहान नौ बजेदेखि बन्दसत्र पुनः सुरु हुने र...
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम सुरु गरि...
फागुन २१ को निर्वाचनमा कुल एक करोड उनान्नब्बे लाख तीन हजार छ सय ८९ जना मतदाता
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आज शनिबार (पुस १२०) निर्वाचन आयोगले मतदाता नामावली प्रकाश...
प्रधानमन्त्री शीर्ष नेता भेटः निर्वाचनमा जान सबै तयार
आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन्। आज शनिबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाए...
निर्वाचन सफल बनाउन सरकार र मुख्य राजनीतिक दलबीच समझदारी !
देशको गम्भीर परिस्थितिको निकासका लागि चुनाव सफल बनाऔँ: राष्ट्रपति फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी भएको छ । आज मंगलबार राष्ट्रपति...
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक...
प्रतिनिधिसभा निर्वाचनः ८८ दिन बाँकी, समानुपातिक निर्वाचनतर्फको तालिका आजैबाट
प्रतिनिधिसभा सदस्यका लागि तोकिएको निर्वाचनको मिति अब ८८ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको जनाएको छ...
निर्वाचनलाई लिएर राजनीतिक दल र सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प...
विदेशमा बस्ने नेपालीः २१ फागुनकै निर्वाचनमा मतदान गराउन सम्भव
विदेशमा रहेका करिब ५० लाख र देशभित्र कार्यस्थलका कारण मतदान गर्न नसक्ने करिब १० लाख नागरिक मतदान अधिकारबाट वञ्चित छन् सरकारअन्तर्गतको थिंकट्यांक ‘नीति अनुसन्धान...
राष्ट्रिय सभा सदस्य निर्वाचन तालिकाः पुस २० गतेपछि उम्मेदवारी दर्ता
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ । निर्वाचन कार्यक्र...