नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।
प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनलाई निमोनिया भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएकै कारण हिजो शुक्रबार सैनिक मञ्च टुँडिखेलमा भएको गणतन्त्र दिवस समारोहमा प्रचण्ड उपस्थित थिएनन् ।
✏️ टिप्पणी लेख्नुहोस्