एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

no-image

नेपाल मुहार - २०८०-१२-१२

सुर्खेत, चैत १२ । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

 

आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजीत गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिबमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला बिश्वकर्मा निर्वाचित भए भने  उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयहादुर खड्का, तृप्ति विक र कोकिला सिंह पराजित भएका थिए ।


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview