जनमतले इलाममा उठायो थाम्सुहाङलाइ

no-image

नेपाल मुहार - २०८०-१२-१२

काठमाडौं, १२ । जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । 

 

जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।


जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।
 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview