नाउपा सुदुरपश्चमिम दलका नेता चौधरीलाई रञ्जिता श्रेष्ठले गरिन निलम्बन, सभामुखलाइ पठाइन् पत्र

no-image

नेपाल मुहार - २०८०-१२-३०

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाइ  अध्यक्ष रञ्जिता श्रेष्ठले ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।


नाउपा अध्यक्ष श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले चौधरीलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ । अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview