"Featured" को लागि खोज नतिजाहरू
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको...
ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने
के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ बुझाउँदा हैरानी खेप्नुभएको छ ? ट्राफिक व्यवस्थापनका लागि खटिने प्रहरीको पनि...
रोल्पाको सल्याप दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो
रोल्पाको सल्यापमा हिजो बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीक...
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये आज शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम...
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा पर्दछ । तर मातृ मृत्युदर कम गर्न परिवार नियोजनका साधनको प्रयोगले सहयोग पुर्याउन सक्दछ । यी साधनको प्रयोगले...
नेपाल-चीन सुरक्षा सहकार्यमाथि बृहत छलफल
नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महाराजग...
अन्तर्राष्ट्रिय श्रमिक दिवसः न्यूनतम पारिश्रमिक नपाएको उजुरी बढ्दो
धादिङकी मीनाले काठमाडौँमा आएर घरेलु श्रमिकका रूपमा काम गर्न थालेको सात वर्ष भयो । एउटै घरमा घरभित्रको सरसफाइदेखि बुढाबुढीको स्याहारसुसार गर्दै आएकी मीनालाई गत व...
ठेक्का गढबढीका मुख्य योजनाकार नायब सुब्बाले नक्कली सफ्टवेयर बनाएर गर्थे विवरण हेरफेर
ठेक्का पाउन ह्याकरलाई ६० लाख रुपैयाँसम्म खर्च, क्रिप्टोमार्फत विदेशमा भुक्तानी बोलपत्र प्रणाली ह्याक गरेर सरकारी ठेक्का कब्जा प्रकरण अनलाइन बोलपत्र प्रणालीमा अन...
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका सुकुम्बासी र अव्यवस्थित बसोबासी उठाइने
सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ । पहिलो चरणमा थापाथली, सिनामङ्...
आज वैशाख शुक्ल पूर्णिमा, आजै बुद्ध जयन्ती र अन्तराष्ट्रिय श्रमिक दिवस पनि
आज शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती हो । बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका विस्वासमा पूजा, आराधना एवं...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटनापछि गरिने उद्धारसम्बन्धी आपत्कालीन अभ्यास गरिएको छ । अन्तरराष्ट्रिय नागरिक उडड्यन मापदण्डअनुसार नियमित रूपम...
रोल्पा जिप दुर्घटनामा मृतक संख्या २० पुग्यो, एक जना घाइते
रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्ष...
शेखर समूहको जिकिरः पार्टी एक बनाउने जिम्मेवारी सभापति थापाको
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनले पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेको छ। आज बिहीबार बालुवाटारस्थित ओपेरा होटलमा भएको बागमती...
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय, जहाँ यसरी हुँदैछन् विद्यार्थी भर्ना
नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ । अधिकांश निजी ल...
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने ल...