"किसान" को लागि खोज नतिजाहरू
भुम्लुका २३५ किसानलाई अनुदानमा मिनीटिलर
काभ्रेको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ । कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यसहित कृष...
किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ । महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत ल...
हिमपातले किसानलाई राहत
मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले किसान र पशुपालक व्यवसायीले राहतको...
व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
भोजपुरस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय तहबाट आवश्यक आर्थिक, प्राविधिक तथा...
भैँसीपालनबाट किसानको फेरिँदै जीवनस्तर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारु समुदायको जीव...
किसानले पाए चार अर्ब भुक्तानी
लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेको बाँकी रहेको करिब चार अर्ब पियाँ भुक्ता...
किसानलाई धान बेच्न पनि सकस
कहिले वर्षा त कहिले खडेरी अनि मल र बिउको हाहाकार झेल्दै उत्पादन गरेको धान बेच्न पनि किसानलाई सकस छ । सुदूरपश्चिम प्रदेशमा धान बेच्ने समय व्यतीत हुन लाग्दा सरकार...
मल नदिएर सरकारले किसानलाई जिउँदै मारिरहेको छ : प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले आपराध गरिरहेको बताएका छन् । रौतहटको कटहरियामा आज (सोमबार) बसेको आजप...