प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।

साह विवादमा परेपछि प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेका हुन् ।