नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया दीपक भट्टलाई पक्राउ गरेको छ। भट्ट काठमाडौंको गैह्रीधाराबाट पक्राउ परेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरण विभागले अध्यागमन विभागलाई पत्राचार गरेपछि अस्ति सोमबार मात्र विभागले भट्टको राहदानी रोक्का गरेको थियो ।

को हुन् ‘बिचौलिया’ दीपक भट्ट ? – Nepal Muhar