सामान्य अंकले घट्यो नेप्से परिसूचक

no-image

नेपाल मुहार - २०८०-१२-०७

नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 


not-found

नेपाल मुहार

0 Comments

तपाईँ आदरणीय पाठकको भरोसा, माया र सहयोग नै हाम्रो उर्जा हो । हामी यहाँहरुसँग स्वेच्छिक सहयोगको आग्रह गर्दछौ । ताकि विज्ञापनमा भर परेर तथ्यपूर्ण समाचार पस्किनबाट बन्चित हुनु नपरोस् ।

Preview