"Featured" को लागि खोज नतिजाहरू
राजनीतिक ‘कोटा’मा नियुक्त छ जना राजदूतलाई सरकारले फिर्ता बोलायो
राजनीतिक कोटामा नियुक्त छ जना राजदूतलाई सरकारले फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले छ जना राजदूतलाई फिर्ता बोला...
प्रतिनिधिसभाको बैठक बस्दै
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (चैत २४) बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बै...
ओली र लेखकमाथि दिएन सर्वोच्च थुनामुक्तको आदेश, अब तीनमा हुनसक्छन् थुनामुक्त
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि पर्सी बिहिबार (चैत्र २६ गते) भित्र अनुसन्धान सक्न आदेश दिएको छ । न्यायाधी...
फेवाताल अतिक्रमण अध्ययन गर्न समिति, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
बालेन सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति यकिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्राल...
साढे २ करोड सम्पत्ति लुकाएको आरोपमा लेखा अधिकृतविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी स्रोत लुकाएर शुद्धीकरण गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था म...
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्...
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वरः ‘वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ’
सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको ब...
राष्ट्रियसभा बैठकः इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गि...
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानुनी उपचारमा जाने स्पष्ट पारेका छन् । फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद...
कांग्रेस संसदीय दलको बैठक बस्दै, होला दलको नेता चयन ?
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने नेपाली कांग्रेसबाट प्रत्यक्ष निर...
संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक बस्दै
संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । आज (चैत २३) बिहान ११ बजे सर्वदलिय बैठक बोलाएको सचिवालयले जनाएको छ । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगाम...
संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक आज (चैत २३) बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन...
लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश, पक्राउ गर्नुपर्ने कारण देखिएन
नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडे...
बयान लिएर शंकर अग्रवाललाई छाडियो
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धिकरण मुद्दामा बयान लिएर छाडिएको छ । उनी शुक्रबारदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धनका लागि प्रहरीको नियन्त्रणमा...
डा. नारायण कँडेल महान्यायाधिवक्ता नियुक्त
सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको हो । जसअनु...