📅 बिहिबार, जेठ २१, २०८३
नेपाली युनिकोडर · Nepali Unicoder
0
↓ युनिकोड आउटपुट · Unicode Output
0
📖 Quick Reference Chart
Vowels · स्वर
aaaiii
uuueai
oauri
Consonants · व्यञ्जन
kkhgghng
chchhjjhny
TThDDhN
tthddhn
pph/fbbhm
yrlv/w
shShsh
kshक्ष gyaज्ञ trत्र L
Special · विशेष
MH~
...
0-9०-९
📅 मिति रूपान्तरण · AD / BS Converter
AD → BS
BS → AD
📅 पूर्ण पात्रो हेर्नुहोस् → View Full Calendar

"Featured" को लागि खोज नतिजाहरू

4,479 लेखहरू भेटियो
नतिजा 286–300 मध्ये 4,479
नवनिर्वाचित सभामुख अर्यालले लिए शपथ
राजनीति

नवनिर्वाचित सभामुख अर्यालले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज आइतबार (चैत २२) शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति राम...

📅 Chaitra 22, 2082 BS 👁 9,829 ⏱ 1.0 मिनेट
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
राजनीति

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आज आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठ...

📅 Chaitra 22, 2082 BS 👁 3,403 ⏱ 1.0 मिनेट
जातीय विभेदविरुद्धको जीवित सङ्ग्रहालय
समसामयिक

जातीय विभेदविरुद्धको जीवित सङ्ग्रहालय

संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषग...

📅 Chaitra 22, 2082 BS 👁 2,891 ⏱ 8.0 मिनेट
सभामुखमा अर्याल निर्विरोध निर्वाचित
राजनीति

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । बैठक...

📅 Chaitra 22, 2082 BS 👁 4,501 ⏱ 1.0 मिनेट
खोजी अभियानः चार दिनमा दुई सय २६ जना पक्राउ
समसामयिक

खोजी अभियानः चार दिनमा दुई सय २६ जना पक्राउ

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्...

📅 Chaitra 22, 2082 BS 👁 6,944 ⏱ 1.0 मिनेट
आज ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हुँदै
राजनीति

आज ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (च...

📅 Chaitra 22, 2082 BS 👁 4,209 ⏱ 1.0 मिनेट
भक्तपुर प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा ६० भन्दा बढी पक्राउ
राजनीति

भक्तपुर प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा ६० भन्दा बढी पक्राउ

सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी परिसर भक्तपुरले गुण्डागर्दीविरुद्ध ‘स्वीप अप्रेसन’ चलाएको छ । हिजो शनिबारर चलाएको अप्रेसनमा एकै रात ६० भन्दा...

📅 Chaitra 22, 2082 BS 👁 9,319 ⏱ 1.0 मिनेट
अलपत्र पुलको काम तत्काल सुरु गर्न निर्देशन
राजनीति

अलपत्र पुलको काम तत्काल सुरु गर्न निर्देशन

विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण...

📅 Chaitra 22, 2082 BS 👁 1,070 ⏱ 3.0 मिनेट
पाँच किमी सडक स्तरोन्नति गर्न आठ वर्षपछि बल्ल बजेट
अर्थ

पाँच किमी सडक स्तरोन्नति गर्न आठ वर्षपछि बल्ल बजेट

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदा...

📅 Chaitra 22, 2082 BS 👁 1,847 ⏱ 3.0 मिनेट
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
राजनीति

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक आज (चैत २२) बस्दै छ । प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे बस्नेछ । आजको...

📅 Chaitra 22, 2082 BS 👁 8,222 ⏱ 1.0 मिनेट
इरानले यसरी खसाल्यो दुई अमेरिकी लडाकु विमान
अन्तर्राष्ट्रिय

इरानले यसरी खसाल्यो दुई अमेरिकी लडाकु विमान

इरानी सेनाले अमेरिकी सेनाका दुई लडाकु विमान खसालेको छ । एउटा देशको दक्षिण–पश्चिमी भागमा र अर्को हर्मुजको जलमार्गवरपर । इरानले दुईवटा अमेरिकी सैन्य विमान खसालेको...

📅 Chaitra 22, 2082 BS 👁 9,633 ⏱ 4.0 मिनेट
कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः नेता डा कोइराला
राजनीति

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताउए। डा कोइरालाले आफू पक्ष वा विपक्षभन्दा पनि कांग्रेसल...

📅 Chaitra 21, 2082 BS 👁 7,600 ⏱ 2.0 मिनेट
पश्चिम एसिया द्वन्द्व स् युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
अन्तर्राष्ट्रिय

पश्चिम एसिया द्वन्द्व स् युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स ९युएई०मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् ।

📅 Chaitra 21, 2082 BS 👁 3,457 ⏱ 2.0 मिनेट
कलाकार ‘बले’ पक्राउ
समसामयिक

कलाकार ‘बले’ पक्राउ

कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले सोधपुछका लागि पक्राउ ग।िरएको बताए । अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामा...

📅 Chaitra 21, 2082 BS 👁 1,985 ⏱ 1.0 मिनेट
रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए
राजनीति

रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र...

📅 Chaitra 21, 2082 BS 👁 4,282 ⏱ 1.0 मिनेट