Connect with us

राजनीति

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

Published

on

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सोमबार सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट एक जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट एक जना र ल्याब टेक्नेसियन पाँच जना कर्मचारी माग गरेको हो। 

योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.