Connect with us

समसामयिक

‘काठमाडौँ उपत्यकासहितका जिल्लामा चट्याङसँगै वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

Published

on

”अहिले काठामाडौँ उपत्यका, सर्लाही, उदयपुर, ओखलढुंगा, सिन्धुपाल्चोक, गुल्मीसहित कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ। चट्याङ पनि परिरहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।”

१४ मिनेट पहिले अहिले दिउँसो २ बजेर २२ मिनेटमा जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका विभिन्न जिल्लामा पानीसँगै चट्याङ पनि परिरहेकाले सतर्कता अपनाउन जरुरी छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.