Connect with us

राजनीति

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Published

on

 शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण भएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले बुधवार साे बिधेयक प्रमाणीकरण गरेका हुन् ।

‘सुदुरपश्चिमका लागि यो ठूलो ऊपलब्धीको बिषय हो। अब सुदुरपश्चिम प्रदेश गेटा (कैलाली) मा पहिलो स्वास्थ्य क्षेत्रको विश्वविधालय स्थापना हुने भयो,’ गृहमन्त्री रमेश लेखकले भने, ‘यो विश्व विद्यालय स्थापनाकालागि बिभिन्न पक्षबाट प्रयत्न, सहयोग र सहजीकरण गर्ने सबैलाई धन्यवाद। सुदुरपश्चिमवासी सबैलाई हार्दिक बधाइ तथा शुभकामना।’

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.