Connect with us

अर्थ

काठमाडौं महानगरपालिकाले वार्षिक बजेट ल्याउँदै

Published

on

आज काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैछ । आज बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । नगरसभाले आर्थिक वर्ष २०८२८३ को वार्षिक बजेट सार्वजनिक गर्नेछ ।

गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक आज बजेट ल्याउने प्रस्ताव पेश गर्दै एक मिनेटमै अन्त्य गरेका थिए ।

आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.