राजनीति राष्ट्रपतिद्वारा अध्यादेश जारी Published 22 hours ago on May 3, 2026 By Nepal Muhar राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । नेपालको संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । Related Topics:Featuredअध्यादेशराष्ट्रपति Up Next राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश Don't Miss चःमतिमा रास्वपा सचिवालय बैठक जारी Nepal Muhar Continue Reading You may like कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बदनामी मोलेर सुशीला कार्कीको नियुक्ति, अध्यादेशबाट पदमुक्ति अध्यादेश जारी भएसँगै पदमुक्त हुँदै पदाधिकारीहरू राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह