Connect with us

समसामयिक

कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

Published

on

कास्कीको थुमाको डाँडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

मंगलबार बिहान ४ बजे ११ मिनेट जादा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.