राजनीति विधायन व्यवस्थापन समितिको बैठक बस्दै Published 2 years ago on October 23, 2024 By Nepal Muhar राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । अपराहन्न १ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ । बैठकमा समितिको कार्यविधि बारे छलफल हुने एजेन्डा रहेको बताइएको छ । Related Topics:Featuredविधायनव्यवस्थापन समिति Up Next प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक Don't Miss अदालतको कारवाही प्रभावित पार्न खोजेको भन्दै रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी Nepal Muhar Continue Reading You may like Click to comment Leave a ReplyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website