Connect with us

राजनीति

त्रिचन्द्रमा कांग्रेस निकट नेविसंघ विजयी, एमाले निकट अखिल तेस्रो

Published

on

त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल बिधार्थी संघको नेतृत्व विजयी भएको छ ।

नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मत अर्थात १२१५ मतसहित सभापतिमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्दन्दी नेविसंघको बिद्रोही स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ले मत ल्याउँदै नेकपा एमाले निकट अखिलका उम्मेदवार प्रमित बिष्ट भने ४३१ मतमा सिमित हुन पुगेका छन ।

यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भए पछि चैत १३ गते सारिएको र सो दिनमा पनि निर्वाचन हुन नसके पछि पुनः निर्वाचन भएको हो । 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.