Connect with us

राजनीति

प्रधानमन्त्री ओलीले गरे प्रदेश प्रहरी कार्यालय उद्घाटन

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन् प्रधानमन्त्री ओलीले आज अपरान्ह एक कार्यक्रमबिच जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

मधेश प्रदेश सरकारको २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँको लागतमा निर्माण भएको प्रदेश प्रहरी कार्यालय भवनमा ६८ वटा कोठा छन् । प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली काठमाडौंबाट महोत्तरी हुँदै जनकपुर पुगेका हुन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.