Connect with us

समसामयिक

प्रहरीका ८ जना एसएसपी डिआईजीमा बढुवा सिफारिस 

Published

on

नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ।


बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् भने साथै भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिक लाई बढुवाका लागि सिफारिस गरिएको छ। 

हेर्नुहोस् सूची…

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.