समसामयिक जनकपुरले एनपिएल उपाधि उचालेपछि रौनक (तस्विरहरु) Published 1 year ago on December 21, 2024 By Nepal Muhar नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो। लाहिरु मिलान्थाको ८७ रनको उत्कृषट प्रदर्शनमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा भेट्यो। जनकपुरको जितपछि समर्थक त्रिवि क्रिकेट मैदानमा उत्सव मनाइरहेका छन्। Related Topics:Featuredउपाधिजनकपुर Up Next एनपिएलमा लाहिरुले बनाए रनमा कीर्तिमान Don't Miss जनकपुरले जित्यो एनपिएलको उपाधि, सुदुरपश्चिम उपविजेता Nepal Muhar Continue Reading You may like एनपिएलः जनकपुरको पहिलो जित एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा जनकपुरमा पत्रकार र वकीलबिच झडप, तीन पत्रकार घाईते जनकपुरले जित्यो एनपिएलको उपाधि, सुदुरपश्चिम उपविजेता जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या कर्णाली विरुद्ध जनकपुरको रोमाञ्चक जीत Click to comment Leave a ReplyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website