Connect with us

राजनीति

एमाले सचिवालय बैठक बस्दै

Published

on

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्नेछ ।

केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।  

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.