नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा अहिले बिहान (२९ फागुन) गठठाघरस्थित अस्पतालमा निधन भएको एमाले नेता रमेश पौडेलले जानकारी दिएका छन् ।
ओलीका बुवा केही दिनदेखि अस्वस्थ भएर अस्पताल भर्ना गरिएका थिए ।