Connect with us

राजनीति

प्रशासकीय अधिकृतको स्वागतमा डंगोल, निषेधमा मेयर बालेन साह

Published

on

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्ष प्रवेश गराउने बिषयमा काठमाडौं महानगरपालिकामा झडपको स्थिति सिर्जना भएको छ।

मेयर बालेन्द्र साहले गुरागाईँलाई रोक्नका लागि उनको कार्यकक्षमा ताला लगाएर नगर प्रहरी उतारेका छन भने उपमेयर सुनिता डंगोल भने गुरागाईँको स्वागतका लागि तयार भएर बसेकी छिन् ।

गुरागाईँको स्वागत र निषेधको अवस्था महानगरपालिका कार्यालयमा रहदाँ स्थिति असमान्य बनेको छ । उपमेयर डंगोलसहित कर्मचारीहरूले मेयर साहको आदेशमा लगाएको ताला फोडने प्रयास गरिरहेका छन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.