राजनीति प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै Published 3 weeks ago on March 30, 2025 By Nepal Muhar संघीय संसदका दुवै सदनका बैठक बस्दैछन् । चार दिन देखि स्थगित हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ। Related Topics:Featuredप्रतिनिधिसभाराष्ट्रियसभा Up Next एकीकृत समाजवादी झापाको १०औं अधिवेशन बैशाख २७ र २८ गते हुने Don't Miss पूर्वराजालाई पक्राउ गरेर देखाउन राजेन्द्र लिङ्देनको चुनौती Nepal Muhar Continue Reading You may like प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा जवाफ दिँदै प्रतिनिधिसभा बैठक बस्दै, अवरुद्ध हटने संभावना न्यून प्रतिनिधिसभा बैठक २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बैंकिङ कसुर सम्बन्धी विधेयक टेबुल हुने राष्ट्रियसभाको बैठक बस्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै Click to comment Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.