Connect with us

समसामयिक

उपाधीका लागि कुबेतले दियो नेपाललाई १७६ रनको लक्ष्य

Published

on

चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७विकेट गुमाउँदै  १७४ रन जोडन सफल भएको हो ।

कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरेका थिए भने  क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसरले १६  र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाउन सफल भए । तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान २–२ तथा करण केसी र कुशल भुर्तेलले समान एक एक विकेट लिन सफल भए ।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.