Connect with us

अर्थ

नेप्से १८ अंकले घट्यो, ५ अर्बको कारोबार

Published

on

विहिबार नेप्से परिसूचक १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७. १४ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१७ कम्पनीका एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ९. ७५ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको शेयर मुल्य ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै रावा इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । 

त्यस्तै आज सबैभन्दा बढी एनएलजी इन्सुरेन्सको ३४ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको सबै भन्दा बढी ५ लाख ६ हजार ९२ कित्ता शेयर कारोबार भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.