Connect with us

अर्थ

प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

Published

on

प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.४३ अंकले .बढेर २६७८.५१ विन्दुमा अडिएको हो।

यो समयमा ५६ कम्पनिको ५० हजार ७५८ कित्ता सेयर खरिदबिक्री हुदाँ २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ कारोबार भएको छ।

कारोबारमा आएकामध्ये ३६ कम्पनिको मूल्य बढ्दा १७ वटाको भने घटेको छ । साथै, २ कम्पनिको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.