Connect with us

समसामयिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Published

on

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज बुधबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले जर्सी अनावरण गरेका छन् । क्यानसँग एक्स्ट्रिम इनर्जी ड्रिंकको साझेदारी पनि भएको छ । महिला किक्रेट टोलीलाई एक्स्ट्रिम इनर्जी ड्रिन्क्सले वार्षिक ८० लाख रुपैयाँको प्रायोजन गरेसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो । उक्त जर्सी थाइल्याण्डमा हुने खेलमा पहिलो पटक प्रयोग गर्नेछ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.