राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा जलन सम्बन्धी बिधेयकमा छलफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मंगलबारको बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल भएको हो ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भएको थियो ।