समसामयिक7 months ago
रतन टाटाका सौतेला भाई नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष
भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ । मुम्बईमा भएको बैठक पछि, टाटा ट्रस्टहरू सम्मिलित धेरै ट्रस्टका ट्रस्टीहरूले...